2082 General
Parties
संसदीय दलको नेता छान्न सहमहामन्त्री नेतृत्वको समितिले थाल्यो काम, सांसदहरूसँग छलफल
Inquiry Nepal
Inquiry Nepal
April 17, 2026 at 3:29 PM
52 views
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रकृयालाई अघि बढाएको छ । यसका लागि प्रकाश स्नेहीको नेतृत्वमा गठित समितिले सांसदहरूसँग छलफल थालेको छ । दलको नेता चयनका लागि आवश्यक निर्वाचन प्रकृया अघि बढाउन पार्टीले सहमहामन्त्री स्नेहीको नेतृत्वमा समिति बनाएको थियो । उक्त समितिले अहिले दलबाट प्रतिनिधित्व गर्ने ३८ जना सांसदहरूसँग छलफल शुरू गरेको हो । अहिले कांग्रेस संसदीय दलको कार्यालयमा संयोजक स्नेहीसह...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रकृयालाई अघि बढाएको छ । यसका लागि प्रकाश स्नेहीको नेतृत्वमा गठित समितिले सांसदहरूसँग छलफल थालेको छ । दलको नेता चयनका लागि आवश्यक निर्वाचन प्रकृया अघि बढाउन पार्टीले सहमहामन्त्री स्नेहीको नेतृत्वमा समिति बनाएको थियो । उक्त समितिले अहिले दलबाट प्रतिनिधित्व गर्ने ३८ जना सांसदहरूसँग छलफल शुरू गरेको हो । अहिले कांग्रेस संसदीय दलको कार्यालयमा संयोजक स्नेहीसहितका नेताहरू छलफलमा छन् । कांग्रेस संसदीय...
parties
election 2082