2082 General
Candidates
Analysis
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
Inquiry Nepal
Inquiry Nepal
April 16, 2026 at 1:44 PM
94 views
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापति टुंगो लगाएको छ । आज बसेको पार्टी संसदीय दलको बैठकले समिति सभापतिको टुंगो लगाएको हो । बैठक स्रोतका अनुसार पार्टीले कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बाँस्कोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, पूर्वाधार विकास समितिमा आशिष गजुरेल सभापति उम्मेदवार बन्दा राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकाललाई बनाउने निर्णय बैठकले गरेको छ । यसबाहेक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति अशोककुमार चौधरी&am...
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापति टुंगो लगाएको छ । आज बसेको पार्टी संसदीय दलको बैठकले समिति सभापतिको टुंगो लगाएको हो । बैठक स्रोतका अनुसार पार्टीले कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बाँस्कोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, पूर्वाधार विकास समितिमा आशिष गजुरेल सभापति उम्मेदवार बन्दा राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकाललाई बनाउने निर्णय बैठकले गरेको छ । यसबाहेक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति अशोककुमार चौधरी‚ उद्योग वाण...
candidates
election 2082