2082 General
Candidates
कांग्रेसले लेखा समिति सभापतिमा उम्मेदवारी दिने
Inquiry Nepal
Inquiry Nepal
April 16, 2026 at 1:51 PM
51 views
प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापतिमा नेपाली कांग्रेसले उम्मेदवारी दिने भएको छ ।  कांग्रेसलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले सहयोग गर्ने निर्णय पनि भएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा बिहीबार दिउँसो बसेको यी तीन दलको बैठकले कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको हो । समिति सभापतिमा कसलाई उठाउने भन्ने चाहिँ कांग्रेसले निर्णय गरिसकेको छैन ।  समिति सभापतिका लागि बिहीबार मनोनयन हुँदैछ । निर्वाचन कार्यतालिका शुक्रबारलाई तय भएको छ । 

candidates
election 2082