ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

लेखा समिति सभापतिमा भरत र जनकमध्ये एक

Inquiry Nepal Inquiry Nepal April 16, 2026 at 2:06 PM 50 views
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापतिको उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ ।  कांग्रेसले समिति सभापतिमा जनकराज गिरी अथवा भरतबहादुर खड्कामध्ये एक जनालाई बनाउने तयारी गरेको छ । ‘जनक वा भरतमध्ये एक जनालाई हामी सभापति बनाउँछौं‚’ कांग्रेस एक पदाधिकारीले भने । 

candidates election 2082