2082 General
Candidates
सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसबाट खड्का
Inquiry Nepal
Inquiry Nepal
April 16, 2026 at 2:22 PM
60 views
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदका उम्मेदवार टुंगो लगाएको छ ।  कांग्रेसले समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।  खड्कालाई प्रतिपक्षमा रहेका दलहरूले सहयोग गर्ने निर्णयका गरेका थिए ।  यस्तै, रास्वपाले पनि प्रमुख प्रतिपक्षी दललाई लेखा समिति दिने निर्णय दलको बैठकबाट गरिसकेको छ । समिति सभापतिका लागि बिहीबार मनोनयन दर्ता हुँदैछ भने शुक्रबार निर्वाचन कार्यतालिका तय गरिएको छ ।&...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदका उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । खड्कालाई प्रतिपक्षमा रहेका दलहरूले सहयोग गर्ने निर्णयका गरेका थिए । यस्तै, रास्वपाले पनि प्रमुख प्रतिपक्षी दललाई लेखा समिति दिने निर्णय दलको बैठकबाट गरिसकेको छ । समिति सभापतिका लागि बिहीबार मनोनयन दर्ता हुँदैछ भने शुक्रबार निर्वाचन कार्यतालिका तय गरिएको छ ।
candidates
election 2082