ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

कांग्रेसका खड्काले गरे लेखा समिति सभापतिमा मनोनयन दर्ता

Inquiry Nepal Inquiry Nepal April 16, 2026 at 3:20 PM 59 views
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसले समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले बिहीबार संसद् सचिवालयमा मनोनयन दर्ता गराएका हुन् ।   खड्कालाई प्रतिपक्षमा रहेका दलहरूले सहयोग गर्ने निर्णयका गरेका थिए ।  यस्तै, रास्वपाले पनि प्रमुख प्रतिपक्षी दललाई लेखा समिति सभापति दिने निर्णय गरेको थियो । समिति सभापतिका लागि शुक्रबार निर्वाचन कार्यतालिका त...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले सार्वजनिक लेखा समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसले समिति सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले बिहीबार संसद् सचिवालयमा मनोनयन दर्ता गराएका हुन् ।   खड्कालाई प्रतिपक्षमा रहेका दलहरूले सहयोग गर्ने निर्णयका गरेका थिए ।  यस्तै, रास्वपाले पनि प्रमुख प्रतिपक्षी दललाई लेखा समिति सभापति दिने निर्णय गरेको थियो । समिति सभापतिका लागि शुक्रबार निर्वाचन कार्यतालिका तय गरिएको छ ।   
candidates election 2082