ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

रास्वपाले मन्त्री र सांसदबाट एक वर्षमा तीन करोड ६१ लाख लेबी संकलन गर्ने

Inquiry Nepal Inquiry Nepal April 16, 2026 at 3:26 PM 53 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री र सांसदबाट गरेर मासिक ३० लाख बढी लेबी संकलन गर्ने भएको छ । सांसद र मन्त्रीले पाउने तलब भत्ताबाट लेबी उठाउने निर्णय बिहीबारको संसदीय दलको बैठकले गरेको हो । मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार मन्त्रीले मासिक १८ हजार र सांसदले १६ हजार पाँच सय रूपैयाँ पार्टीलाई लेबी बुझाउनु पर्नेछ । रास्वपाका मन्त्री र सांसदबाट संकलन हुने लेबी मासिक ३० लाख १० हजार ५ सय हुने देखिन्छ । प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद रहेकोमा डो...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री र सांसदबाट गरेर मासिक ३० लाख बढी लेबी संकलन गर्ने भएको छ । सांसद र मन्त्रीले पाउने तलब भत्ताबाट लेबी उठाउने निर्णय बिहीबारको संसदीय दलको बैठकले गरेको हो । मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीका अनुसार मन्त्रीले मासिक १८ हजार र सांसदले १६ हजार पाँच सय रूपैयाँ पार्टीलाई लेबी बुझाउनु पर्नेछ । रास्वपाका मन्त्री र सांसदबाट संकलन हुने लेबी मासिक ३० लाख १० हजार ५ सय हुने देखिन्छ । प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद रहेकोमा डोलप्रसाद अर्याल सभामुख भइसक...
parties election 2082