ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
लेखा समितिको सभापति पदमा कांग्रेसका खड्काकाे उम्मेदवारी
2082 General Candidates

लेखा समितिको सभापति पदमा कांग्रेसका खड्काकाे उम्मेदवारी

Inquiry Nepal Inquiry Nepal April 16, 2026 at 3:44 PM 59 views
काठमाडौं- प्रतिनिधसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका सांसद भरतबहादुर खड्काले मनोनयन दर्ता गरेका छन् ।   बिहीबार समिति सभापति पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा कांग्रेसका सांसद खड्काले लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गराएका हुन्  ।  खड्काको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी रहेका छन्  । मनोनयन दर्तापछि कांग्रेस सांसद खड्काले सबै दलबीच […]

candidates election 2082