ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपा संसदीय दलको बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्रीसहितका सांसदहरु
2082 General Candidates Update

रास्वपा संसदीय दलको बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्रीसहितका सांसदहरु

Inquiry Nepal Inquiry Nepal April 16, 2026 at 1:32 PM 52 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ। बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाह पनि पुगेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा प्रतिनिधि सभाअन्तर्गतको १० वटा समितिका सभापति&#8217;bout निर्णय लिइँदैछ । बैठकले संसदीय समितिका सभापतिको उम्मेदवार चयन&#8217;bout छलफल गर्दै आवश्यक निर्णय गर्ने रास्वपाले बताएको छ [&#8230;]</p> <p>The post रास्वपा संसदीय दलको बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्रीसहितका सा...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ। बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाह पनि पुगेका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा प्रतिनिधि सभाअन्तर्गतको १० वटा समितिका सभापति’bout निर्णय लिइँदैछ । बैठकले संसदीय समितिका सभापतिको उम्मेदवार चयन’bout छलफल गर्दै आवश्यक निर्णय गर्ने रास्वपाले बताएको छ ।

१० वटा समितिमध्ये रास्वपाले ९ वटा आफैं राख्ने योजना बनाएको छ। सार्वजनिक लेखा समिति भने उसले श्रमसंस्कृतिलाई दिन चाहेको छ।

The post रास्वपा संसदीय दलको बैठकमा सहभागी हुन पुगे प्रधानमन्त्रीसहितका सांसदहरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082