2082 General
Results
Result
नियमित सञ्चालनको एक महिनामै समस्यामा हेटौंडा सिमेन्ट उद्योग, कोइला अभावले उत्पादन बन्द
Inquiry Nepal
Inquiry Nepal
April 16, 2026 at 12:07 PM
57 views
हेटौंडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।  करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोइला  खरिदका लागि बोलपत्र  आह्वान गरिसकेको छ ।   करिब २ हप्ताभित्र कोइला आइपुग्ने हेटौंडा सिमेन्ट उद्योगका सहायक प्रबन्धक विकास श्रेष्ठले बताए । कोइलाको परीक्षण नतिजाअनुसार मात्र सिमेन्ट उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए ।  

results
election 2082