ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

संसदीय समितिका उम्मेदवार छान्न सिंहदरबारमा रास्वपा संसदीय दलको बैठक

Inquiry Nepal Inquiry Nepal April 16, 2026 at 12:26 PM 58 views
संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक शुरू भएको छ ।  दलको कार्यालय सिंहदरबारमा मध्याह्न सवा १२ बजेदेखि बैठक शुरू भएको हो ।  प्रतिनिधिसभाअन्तर्गतका १० वटा र संयुक्त दुईवटा समिति सभापतिको निर्वाचनका लागि आज मनोनय हुँदै छ । त्यसका लागि उम्मेदवार तय गर्न रास्वपाले बैठक डाकेको हो ।  बैठकमा रास्वपा संसदीय दलका नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि सहभागी छन् । यसैगरी, सभापति रवि लामिछाने पनि बैठकमा सह...
संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक शुरू भएको छ ।  दलको कार्यालय सिंहदरबारमा मध्याह्न सवा १२ बजेदेखि बैठक शुरू भएको हो ।  प्रतिनिधिसभाअन्तर्गतका १० वटा र संयुक्त दुईवटा समिति सभापतिको निर्वाचनका लागि आज मनोनय हुँदै छ । त्यसका लागि उम्मेदवार तय गर्न रास्वपाले बैठक डाकेको हो ।  बैठकमा रास्वपा संसदीय दलका नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि सहभागी छन् । यसैगरी, सभापति रवि लामिछाने पनि बैठकमा सहभागी छन् ।
candidates election 2082