ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

कांग्रेस विवादको न्यायिक परीक्षण– देउवा र पूर्णबहादुरको रिटमाथि सर्वोच्चमा सुनुवाइ

Inquiry Nepal Inquiry Nepal April 16, 2026 at 12:31 PM 65 views
नेपाली कांग्रेसको विवादसम्बन्धी रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।  पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ भइरहेको हो । न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भइरहेको रिटमा निर्वाचन आयोग तथा कांग्रेसका वर्तमान सभापति गगनकुमार थापा लगायतलाई विपक्षी बनाइएको छ । पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । निर्वाचन आयो...
नेपाली कांग्रेसको विवादसम्बन्धी रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।  पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ भइरहेको हो । न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भइरहेको रिटमा निर्वाचन आयोग तथा कांग्रेसका वर्तमान सभापति गगनकुमार थापा लगायतलाई विपक्षी बनाइएको छ । पुस २७ देखि ३० सम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । निर्वाचन आयोगले त्यसलाई वैधता...
commission election 2082