2082 General
Candidates
संसदीय समितिको सभापतिमा उम्मेदवारी दिनबारे सिंहदरबारमा विपक्षी दलहरूको बैठक
Inquiry Nepal
Inquiry Nepal
April 16, 2026 at 1:05 PM
54 views
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक बसेको छ । नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार मध्याह्न विपक्षी दलहरूको बैठक बसेको हो ।  बैठकमा कांग्रेसबाट भिष्मराज आङदम्बे र अर्जुन नरसिंह केसी, नेकपा एमालेबाट पद्‌मा अर्याल र गुरु बराल सहभागी छन् ।  यसैगरी, नेकपा वर्षमान पुनलगायत सहभागी छन् ।  प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन शुक्रबार हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार, बिहीबार अपराह्न १ देखि ४ बजेसम्म &a...
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक बसेको छ । नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार मध्याह्न विपक्षी दलहरूको बैठक बसेको हो । बैठकमा कांग्रेसबाट भिष्मराज आङदम्बे र अर्जुन नरसिंह केसी, नेकपा एमालेबाट पद्‌मा अर्याल र गुरु बराल सहभागी छन् । यसैगरी, नेकपा वर्षमान पुनलगायत सहभागी छन् । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन शुक्रबार हुँदै छ । निर्वाचन कार्यक्रमअनुसार, बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभ...
candidates
election 2082