ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी
2082 General Candidates

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 9:21 AM 55 views
अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन क्षेत्र नं. १ का उम्मेदवारका प्रतिनिधि बालगिरी कुँवरले आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले उम्मेदवार दीपक साउदविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । फागुन १९ गते प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी दर्ता गरिएको पत्रमा नेकपा (एमाले) का उम्मेदवार साउदले मौन अवधिको उल्लंघन गरी चुनावी प्रचारप्रसार […]

candidates election 2082