ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपा दलको बैठक, नौवटा संसदीय समितिमा उम्मेदवार टुंग्याउँदै
2082 General Candidates

रास्वपा दलको बैठक, नौवटा संसदीय समितिमा उम्मेदवार टुंग्याउँदै

Inquiry Nepal Inquiry Nepal April 16, 2026 at 1:22 PM 44 views
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ। बैठकमा सहभागी हुन प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाह पनि पुगेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा प्रतिनिधि सभाअन्तर्गतको १० वटा समितिका सभापतिबारे निर्णय लिइँदैछ । बैठकले संसदीय समितिका सभापतिको उम्मेदवार चयनबारे छलफल गर्दै आवश्यक निर्णय गर्ने रास्वपाले बताएको छ । […]

candidates election 2082