ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
पार्टी कार्यालयमा धर्ना दिएका दुई नेतृलाई राप्रपाले सोध्यो स्पष्टीकरण
2082 General Parties

पार्टी कार्यालयमा धर्ना दिएका दुई नेतृलाई राप्रपाले सोध्यो स्पष्टीकरण

Inquiry Nepal Inquiry Nepal April 16, 2026 at 1:41 PM 42 views
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को अनुशासन समितिले दुई नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पार्टीकी उपाध्यक्षसमेत रहेकी अनुशासन समिति अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बुधबार बसेको अनुशासन समिति बैठकले केन्द्रीय सदस्य नानीमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी लाई ७२ घन्टे स्पष्टीकरण सोधेको हो । उनीहरूमाथि प्रतिनिधि सभा निर्वाचनको मुखमा पार्टीको समानुपातिक सूचीविरुद्ध लागेको […]

parties election 2082