2082 General
Results
Result
लखनउमा आरसीबीको कमाल, विराटको टाउकोमा पुग्यो ‘अरेन्ज क्याप’
Inquiry Nepal
Inquiry Nepal
April 16, 2026 at 10:31 AM
44 views
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पछिल्लो खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुले लखनउ सुपर जयान्ट्सलाई पाँच विकेटले हरायो । लखनउस्थित एम. चिन्नास्वामी स्टेडियममा खेलिएको खेलमा बैंगलुरुले पहिलो पटक लखनउलाई हराएको हो । यसअघि यो स्टेडियममा आरसीबीले लखनउलाई हराउन सकेको थिएन । जितसँगै आरसीबी अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । जारी सिजन पाँच खेल खेलेको आरसीबीले चार जित र एक हारको नतिजाबाट आठ अंक बटुलेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित ओभरमा सबै विकेट गु...
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पछिल्लो खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुले लखनउ सुपर जयान्ट्सलाई पाँच विकेटले हरायो । लखनउस्थित एम. चिन्नास्वामी स्टेडियममा खेलिएको खेलमा बैंगलुरुले पहिलो पटक लखनउलाई हराएको हो । यसअघि यो स्टेडियममा आरसीबीले लखनउलाई हराउन सकेको थिएन । जितसँगै आरसीबी अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । जारी सिजन पाँच खेल खेलेको आरसीबीले चार जित र एक हारको नतिजाबाट आठ अंक बटुलेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय...
results
election 2082