ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

बायर्नको रोमाञ्चक जीत, रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो

Inquiry Nepal Inquiry Nepal April 16, 2026 at 7:54 AM 56 views
युरोपेली च्याम्पियन्स लिगको एउटा अत्यन्तै रोमाञ्चक र नाटकीय क्वाटरफाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस महारथी रियल म्याड्रिडलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ। घरेलु मैदान एलायन्स एरेनामा भएको दोस्रो लेगको खेलमा बायर्नले म्याड्रिडलाई ४-३ ले हराएपछि समग्रमा ६-४ को नतिजासहित अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । १५ पटकको कीर्तिमानी विजेता रियल म्याड्रिडले खेल अवधिभर तीन पटक अग्रता लिए पनि अन्ततः टोलीले हार बेहोर्नुपर्‍यो । खेलको शुरूवात नै म्याड्रिडका लागि ...
युरोपेली च्याम्पियन्स लिगको एउटा अत्यन्तै रोमाञ्चक र नाटकीय क्वाटरफाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस महारथी रियल म्याड्रिडलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ। घरेलु मैदान एलायन्स एरेनामा भएको दोस्रो लेगको खेलमा बायर्नले म्याड्रिडलाई ४-३ ले हराएपछि समग्रमा ६-४ को नतिजासहित अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । १५ पटकको कीर्तिमानी विजेता रियल म्याड्रिडले खेल अवधिभर तीन पटक अग्रता लिए पनि अन्ततः टोलीले हार बेहोर्नुपर्‍यो । खेलको शुरूवात नै म्याड्रिडका लागि सनसनीपूर्ण रह्यो । म्याड्रिडका टर्किस युव...
results election 2082