ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Analysis

निर्वाचन समीक्षाका आधारमा पार्टीलाई पुनर्गठित गरिन्छ : एमाले महासचिव

Inquiry Nepal Inquiry Nepal April 15, 2026 at 10:15 PM 70 views
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आम निर्वाचन २०८२ मा बेहोर्नु परेको पराजयको समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महासचिव पोखरेलले निर्वाचनमा बेहोरेको हारपछि एमाले यतिबेला समीक्षाको चरणमा प्रवेश गरेको जानकारी दिएका हुन्। अहिले वडा, पालिका र जिल्ला तहमा समीक्षाको काम तीव्रताका साथ सञ्चालन भइरहेको उनको भनाइ छ। प्रदेशहरूबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय सचिवालयका तर्फबाट एकीकृत प्रत...
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आम निर्वाचन २०८२ मा बेहोर्नु परेको पराजयको समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महासचिव पोखरेलले निर्वाचनमा बेहोरेको हारपछि एमाले यतिबेला समीक्षाको चरणमा प्रवेश गरेको जानकारी दिएका हुन्। अहिले वडा, पालिका र जिल्ला तहमा समीक्षाको काम तीव्रताका साथ सञ्चालन भइरहेको उनको भनाइ छ। प्रदेशहरूबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय सचिवालयका तर्फबाट एकीकृत प्रतिवेदन तयार गरिने महासच...
parties election 2082