2082 General
Parties
कांग्रेसले गठन गर्यो इलेक्सन ब्यूरो, नीति प्रतिष्ठान प्रमुखमा विश्वप्रकाश
Inquiry Nepal
Inquiry Nepal
April 15, 2026 at 6:03 PM
50 views
नेपाली कांग्रेसले इलेक्सन ब्यूरो गठन गरेको छ । आज बसेको कार्यसम्पादन समिति बैठकले ब्यूरो गठन गर्ने निर्णय गरेको हो । उपसभापति पुष्पा भुषालको नेतृत्वमा ब्यूरो गठन गरिएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘इलेक्सन ब्यूरो भन्ने नयाँ संरचना गठन गरेका छौं । यसले निर्वाचनसँग सम्बन्धित सूचना लिने ट्रेन गर्ने तयारी गर्ने धेरै विषयहरू कामहरू गर्छ र यसका लागि कार्यविधि बनाइएको छ‚’ उनले भने । यस्तै पार्टीले अर्का उपसभापति विश्वप्रकाश श...
नेपाली कांग्रेसले इलेक्सन ब्यूरो गठन गरेको छ । आज बसेको कार्यसम्पादन समिति बैठकले ब्यूरो गठन गर्ने निर्णय गरेको हो । उपसभापति पुष्पा भुषालको नेतृत्वमा ब्यूरो गठन गरिएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘इलेक्सन ब्यूरो भन्ने नयाँ संरचना गठन गरेका छौं । यसले निर्वाचनसँग सम्बन्धित सूचना लिने ट्रेन गर्ने तयारी गर्ने धेरै विषयहरू कामहरू गर्छ र यसका लागि कार्यविधि बनाइएको छ‚’ उनले भने । यस्तै पार्टीले अर्का उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा नीति प्रतिष्ठान समिति पनि गठन...
parties
election 2082