ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

संकटका बेला आन्तरकलहको भुमरीमा कांग्रेस-एमाले

Inquiry Nepal Inquiry Nepal April 15, 2026 at 12:04 PM 54 views
२१ फागुनमा सम्पन्न निर्वाचनले नेपाली कांग्रेसलाई ३८ र नेकपा एमालेलाई २५ सिटमा खुम्च्याइदियो । समानुपातिकतर्फ पनि कांग्रेसलाई साढे १७ र एमालेलाई साढे १४ लाख भोटमा सीमित पारिदियो । जबकि तीन वर्षअघि मात्र खुलेर संसदीय राजनीतिमा आएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई १८२ सिटको शक्ति दिँदा समानुपातिकतर्फ करिब ५२ लाख मत जनताले दिए । जेन-जी विद्रोहको जगमा भएको निर्वाचनले यस्तो परिस्थिति बनाइदियो कि कांग्रेस-एमालेको सांसदको संख्या जोड्दा समेत बलियो प्रतिपक्षी बन्न सक्ने अवस्था छैन । रास्वपा ...
२१ फागुनमा सम्पन्न निर्वाचनले नेपाली कांग्रेसलाई ३८ र नेकपा एमालेलाई २५ सिटमा खुम्च्याइदियो । समानुपातिकतर्फ पनि कांग्रेसलाई साढे १७ र एमालेलाई साढे १४ लाख भोटमा सीमित पारिदियो । जबकि तीन वर्षअघि मात्र खुलेर संसदीय राजनीतिमा आएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई १८२ सिटको शक्ति दिँदा समानुपातिकतर्फ करिब ५२ लाख मत जनताले दिए । जेन-जी विद्रोहको जगमा भएको निर्वाचनले यस्तो परिस्थिति बनाइदियो कि कांग्रेस-एमालेको सांसदको संख्या जोड्दा समेत बलियो प्रतिपक्षी बन्न सक्ने अवस्था छैन । रास्वपा यसै पनि दुईतिहाइ बहुमतनजिक हु...
parties election 2082