2082 General
Election
प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न- राष्ट्रलाई सम्बोधन कहिले ?
Inquiry Nepal
Inquiry Nepal
April 15, 2026 at 1:27 PM
45 views
काठमाडौं– जेन-जी अभियन्ता रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसद्मा सम्बोधन गर्न आग्रह गर्दै सार्वजनिक रूपमा प्रश्न उठाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रधानमन्त्रीले संसद्को पहिलो अधिवेशनदेखि हालसम्म आफ्नो धारणा सार्वजनिक रूपमा राख्न नसकेको उल्लेख गर्दै असन्तुष्टि जनाएकी हुन्। चुनावपछिको अवस्थामा जनतालाई धन्यवाद दिनु र परिवर्तनबारे सम्बोधन गर्नु प्रधानमन्त्रीको जिम्मेवारी भएको उनको भनाइ छ। बमले ‘कुरा कम, काम […]

election
election 2082