2082 General
Parties
समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री शाह
Inquiry Nepal
Inquiry Nepal
April 15, 2026 at 7:43 AM
38 views
<p>काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज सबै पार्टीका समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै छन् । प्रधानमन्त्री शाहले आज मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको उनको सचिवालयले जनाएको छ । कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । अन्तरक्रियामार्फत जनप्रतिनिधि र […]</p> <p>The post समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्द...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज सबै पार्टीका समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै छन् । प्रधानमन्त्री शाहले आज मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको उनको सचिवालयले जनाएको छ ।
कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको जनाइएको छ ।
The post समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री शाह appeared first on RONB post.
parties
election 2082