ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

Inquiry Nepal Inquiry Nepal April 15, 2026 at 6:07 AM 53 views
प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्‌मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।  छलफल कार्यक्रम बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   कार्यक्रममा सांसदहरूले आ-आफ्ना ‘क्लस्टर’का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने तय भएको छ । अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संव...
प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्‌मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।  छलफल कार्यक्रम बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   कार्यक्रममा सांसदहरूले आ-आफ्ना ‘क्लस्टर’का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने तय भएको छ । अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी ब...
parties election 2082