2082 General
Parties
शिक्षाको गुणस्तर सुधार्ने सरकारी प्रतिबद्धता, सरकारी र निजीबीचको खाडल पुर्ने
Inquiry Nepal
Inquiry Nepal
April 14, 2026 at 4:31 PM
42 views
सरकारले सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्ने कार्यक्रम अगाडि सारेको छ । मंगलबार सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा यो विषय उल्लेख छ । फागुन २१ मा सम्पन्न निर्वाचनमा सहभागी ६ वटा प्रमुख राजनीतिक दलको घोषणापत्रका आधारमा राष्ट्रिय प्रतिबद्धता पत्र तयार गरिएको हो । प्रतिबद्धता पत्रमा शिक्षाका सन्दर्भमा भनिएको छ– 'सार्वजनिक शिक्षाको गुणस्तर, पहुँच र प्रतिस्पर्धात्मक क्षमतामा आमूल सुधार ल्याउन आगामी दुई दशकसम्म उल्लेखनीय लगानी थप्दै गुणस्तर वृद्धि गरिनेछ। विद्या...
सरकारले सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि गर्ने कार्यक्रम अगाडि सारेको छ । मंगलबार सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा यो विषय उल्लेख छ । फागुन २१ मा सम्पन्न निर्वाचनमा सहभागी ६ वटा प्रमुख राजनीतिक दलको घोषणापत्रका आधारमा राष्ट्रिय प्रतिबद्धता पत्र तयार गरिएको हो । प्रतिबद्धता पत्रमा शिक्षाका सन्दर्भमा भनिएको छ– 'सार्वजनिक शिक्षाको गुणस्तर, पहुँच र प्रतिस्पर्धात्मक क्षमतामा आमूल सुधार ल्याउन आगामी दुई दशकसम्म उल्लेखनीय लगानी थप्दै गुणस्तर वृद्धि गरिनेछ। विद्यालय शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क बनाउँदै पूर्...
parties
election 2082