2082 General
Results
Result
कुनै सैन्य गठजोडमा नलाग्ने सरकारको प्रतिबद्धता, 'नेपाल प्रथम, 'नेपाली प्रथम'को नीति
Inquiry Nepal
Inquiry Nepal
April 14, 2026 at 4:42 PM
52 views
सरकारले बदलिँदो वैश्विक भूराजनीति र छिमेकी शक्तिहरूको उदयलाई विकासको अवसरमा बदल्न सन्तुलित र गतिशील कूटनीति अवलम्बन गर्ने भएको छ । मंगलबार सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा यो विषय उल्लेख छ । 'नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिँदो वैश्विक भू-राजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न 'सन्तुलित र गतिशील कूटनीति' अवलम्बन गरिनेछ। नेपालका कूटनीतिक नियोगहरूको काम र जिम्मा नियोगको सक्रियता र नत...
सरकारले बदलिँदो वैश्विक भूराजनीति र छिमेकी शक्तिहरूको उदयलाई विकासको अवसरमा बदल्न सन्तुलित र गतिशील कूटनीति अवलम्बन गर्ने भएको छ । मंगलबार सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा यो विषय उल्लेख छ । 'नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै बदलिँदो वैश्विक भू-राजनीति र छिमेकी शक्तिहरूको उदयलाई नेपालको विकासको अवसरमा बदल्न 'सन्तुलित र गतिशील कूटनीति' अवलम्बन गरिनेछ। नेपालका कूटनीतिक नियोगहरूको काम र जिम्मा नियोगको सक्रियता र नतिजा मापन गर्न वैज्ञानिक 'परफरमे...
results
election 2082