ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

संसदीय समिति सभापति निर्वाचन : लेखामा श्रम संस्कृतिको दाबी, रास्वपाबाहेक अन्य दलले पाउलान् ?

Inquiry Nepal Inquiry Nepal April 13, 2026 at 6:02 PM 38 views
प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूको नेतृत्व चयनको मिति घोषणा भइसकेको छ । सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुनेछ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक सञ्चालन नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम निर्वाचनको मिति र समय निर्धारण गरेका हुन् । उनले वैशाख ४ गते शुक्रबार दिउँसो १ बजे समिति सभापति चयनका लागि मिति तोकेका छन् । उक्त दिन हुने निर्वाचनसँगै सबै विषयगत समितिको नेतृत्वको टुंग...
प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूको नेतृत्व चयनको मिति घोषणा भइसकेको छ । सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुनेछ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक सञ्चालन नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम निर्वाचनको मिति र समय निर्धारण गरेका हुन् । उनले वैशाख ४ गते शुक्रबार दिउँसो १ बजे समिति सभापति चयनका लागि मिति तोकेका छन् । उक्त दिन हुने निर्वाचनसँगै सबै विषयगत समितिको नेतृत्वको टुंगो लाग्ने छ । मिनी संसद्को रूपमा हेर...
parties election 2082