2082 General
Candidates
दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन
Inquiry Nepal
Inquiry Nepal
April 13, 2026 at 5:34 PM
54 views
संघीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा राष्ट्रियसभा तर्फबाट सदस्यहरूको मनोनयन गरिएको छ । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावलीअनुसार उक्त समितिमा रहने सदस्यको मनोनयन गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।  सचिवालयका अनुसार संसदीय सुनवाइ समितिमा आनन्दप्रसाद ढुङ्गाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दङ्गाल रहेका छन् । यस्तै, अनुगमन तथा मूल्यांकन समितिमा किरणबाबु श्रेष्ठ, मदन क...
संघीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा राष्ट्रियसभा तर्फबाट सदस्यहरूको मनोनयन गरिएको छ । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावलीअनुसार उक्त समितिमा रहने सदस्यको मनोनयन गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार संसदीय सुनवाइ समितिमा आनन्दप्रसाद ढुङ्गाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दङ्गाल रहेका छन् । यस्तै, अनुगमन तथा मूल्यांकन समितिमा किरणबाबु श्रेष्ठ, मदन कुमारी शाह (गरिमा) र डा. अञ्जा...
candidates
election 2082