2082 General
Parties
कांग्रेस संसदीय दलको नेता चयन अर्को वर्ष : वैशाख २ गते तालिका, ४ मा नेता चयन
Inquiry Nepal
Inquiry Nepal
April 12, 2026 at 4:10 PM
33 views
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि कांग्रेसले निर्वाचन समिति समेत बनाइसकेको छ । सहमहामन्त्री प्रकाश स्नेहीको संयोजकत्वमा बनेको उक्त समितिले वैशाख ४ गते दलको नेता चयन गर्ने तयारी थालेको हो । वैशाख २ गते साँझ कार्यतालिका ल्याउने र ४ गते लोकतान्त्रिक प्रकृया अपनाएर भए पनि दलको नेता चयन गरिने स्नेहीले लोकान्तरलाई जानकारी दिए । ‘वैशाख २ गते साँझ कार्यतालिका ल्याउँछौं । वैशाख ४ गते साँझसम्म दलको नेता ...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि कांग्रेसले निर्वाचन समिति समेत बनाइसकेको छ । सहमहामन्त्री प्रकाश स्नेहीको संयोजकत्वमा बनेको उक्त समितिले वैशाख ४ गते दलको नेता चयन गर्ने तयारी थालेको हो । वैशाख २ गते साँझ कार्यतालिका ल्याउने र ४ गते लोकतान्त्रिक प्रकृया अपनाएर भए पनि दलको नेता चयन गरिने स्नेहीले लोकान्तरलाई जानकारी दिए । ‘वैशाख २ गते साँझ कार्यतालिका ल्याउँछौं । वैशाख ४ गते साँझसम्म दलको नेता चयन हुनुहुन्छ,’ उनले...
parties
election 2082