ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

राप्रपा विवाद : उपसभामुखमा उम्मेदवारीप्रति आपत्ति, लिङ्देनको राजीनामा माग

Inquiry Nepal Inquiry Nepal April 12, 2026 at 4:53 PM 42 views
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी महामन्त्री धवलशमशेर राणा समूहले अध्यक्ष राजेन्द्र लिङ्देनलाई घुमाउरो भाषामा पार्टी अध्यक्षबाट राजीनामा दिएर महाधिवेशन गर्नका लागि निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेको छ । महामन्त्री राणासहितका नेताहरूले आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै निर्वाचनको नतिजाका विषयमा प्रश्न उठाएका छन् । यस्तै, पार्टीसँग सल्लाह नै नगरी उपसभामुख पदमा उम्मेद...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी महामन्त्री धवलशमशेर राणा समूहले अध्यक्ष राजेन्द्र लिङ्देनलाई घुमाउरो भाषामा पार्टी अध्यक्षबाट राजीनामा दिएर महाधिवेशन गर्नका लागि निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेको छ । महामन्त्री राणासहितका नेताहरूले आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै निर्वाचनको नतिजाका विषयमा प्रश्न उठाएका छन् । यस्तै, पार्टीसँग सल्लाह नै नगरी उपसभामुख पदमा उम्मेदवारी दर्ता गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । ...
results election 2082