2082 General
Results
Result
अन्तर्राष्ट्रिय बुद्धिचालमा निहाना श्रेष्ठलाई रजत पदक
Inquiry Nepal
Inquiry Nepal
April 11, 2026 at 5:49 PM
56 views
काजकिस्तानको अल्माटिमा सम्पन्न फिडे वर्ड स्कूल टिम चेस च्याम्पियनसिपअन्तर्गत एसियन कन्टिनेन्टल स्टेजको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालका उदीयमान खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ५.५ अंक जोडेर आफ्नो व्यक्तिगत चौथो वोर्ड समूहमा नेपालका लागि रजत पदक जितेकी छिन् । उनले अस्ट्रेलिया, भारत, हङकङ, उज्बेकिस्तानत र सिङ्गापुरका खेलाडीमाथि जित हासिल गरिन् भने चिनविरुद्ध बराबरी र पाकिस्तानसँग एकमात्र हारको नतिजा निकालिन् । प्रतियोगितामा नेपाली टोलीले भने मिश्रित खेल प्रस्तुत गर्‍यो ।...
काजकिस्तानको अल्माटिमा सम्पन्न फिडे वर्ड स्कूल टिम चेस च्याम्पियनसिपअन्तर्गत एसियन कन्टिनेन्टल स्टेजको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालका उदीयमान खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ५.५ अंक जोडेर आफ्नो व्यक्तिगत चौथो वोर्ड समूहमा नेपालका लागि रजत पदक जितेकी छिन् । उनले अस्ट्रेलिया, भारत, हङकङ, उज्बेकिस्तानत र सिङ्गापुरका खेलाडीमाथि जित हासिल गरिन् भने चिनविरुद्ध बराबरी र पाकिस्तानसँग एकमात्र हारको नतिजा निकालिन् । प्रतियोगितामा नेपाली टोलीले भने मिश्रित खेल प्रस्तुत गर्‍यो । आठ चरणको टिम स्पर्धामा नेपाली टोलीले तीन ज...
results
election 2082