2082 General
Parties
रवि, प्रचण्ड र हर्कले रोजे राज्य व्यवस्था समिति, सभापतिको निर्वाचन वैशाख ४ गते
Inquiry Nepal
Inquiry Nepal
April 10, 2026 at 7:21 PM
43 views
रास्वपा सभापति रवि लामिछाने लगायत दलका शीर्ष नेताले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् । दलीय सिफारिसका आधारमा शुक्रबार सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गरेका हुन् । प्रतिनिधिसभाको शक्तिशाली मानिने समितिमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राप्रपाका ज्ञानेन्द्र शाही रहेका सभामुख अर्यालले प्रतिनिधिसभा बैठकमा जानकारी गराए ।  तर सचिवालयले सार्वजनिक...
रास्वपा सभापति रवि लामिछाने लगायत दलका शीर्ष नेताले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् । दलीय सिफारिसका आधारमा शुक्रबार सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गरेका हुन् । प्रतिनिधिसभाको शक्तिशाली मानिने समितिमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राप्रपाका ज्ञानेन्द्र शाही रहेका सभामुख अर्यालले प्रतिनिधिसभा बैठकमा जानकारी गराए । तर सचिवालयले सार्वजनिक गरेको सूचीमा शाहीको नाम सार्वजनिक लेखा समि...
parties
election 2082