2082 General
Candidates
उपसभामुखको निर्वाचन : राप्रपाकी सरस्वतीलाई ५ भोट, एमाले तटस्थ बस्यो
Inquiry Nepal
Inquiry Nepal
April 10, 2026 at 6:42 PM
49 views
काठमाडौं- प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकबाट उम्मेदवार सांसद सरस्वती तामाङलाई केबल ५ भोट मात्रै मिलेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद तामाङलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। राप्रपा सांसद ज्ञानबहादुर शाहीले तामाङलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। उनको पक्षमा राप्रपाका सांसदले मात्रै […]

candidates
election 2082