ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

उपसभामुखमा रुबीकुमारी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय

Inquiry Nepal Inquiry Nepal April 10, 2026 at 2:00 PM 45 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर (धनुषा)लाई मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय शुक्रबार दिउँसो बसेको संसदीय दलको बैठकले उपसभामुखमा ठाकुरलाई मतदान गर्ने निर्णय गरेको हो । उपसभामुखको चुनाव शुक्रबार ४ बजे हुँदैछ । त्यसअघि संघीय संसद्को दुवै सदनको बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दैछन् ।

parties election 2082