ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)
2082 General Parties

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

Inquiry Nepal Inquiry Nepal April 10, 2026 at 1:42 PM 58 views
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको छ । बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको हो । बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धी विषय मुख्य कार्यसूचीका रूपमा प्रस्तुत गरिनेछ। साथै, अन्य समसामयिक विषयहरूमा पनि छलफल हुने कार्यक्रम रहेको छ।

parties election 2082