ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

प्रतिनिधि सभा उपसभामुखको निर्वाचन आज

Inquiry Nepal Inquiry Nepal April 10, 2026 at 7:09 AM 44 views
प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन आज हुँदै छ । उपसभामुखमा दुईजनाको उम्मेदवारी परेको छ ।  श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले उम्मेदवारी दर्ता गराएका छन् ।    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेर नै ठाकुरलाई समर्थन दिएसँगै सदनमा सात सिट रहेको श्रम संस्कृतिले उपसभामुख पाउने निश्चित छ ।  आज दिउँसो ४ बजे सञ्चालन हुने प्रतिनिधिसभा बैठकमा उपसभामुख निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्...
प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन आज हुँदै छ । उपसभामुखमा दुईजनाको उम्मेदवारी परेको छ ।  श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले उम्मेदवारी दर्ता गराएका छन् ।    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेर नै ठाकुरलाई समर्थन दिएसँगै सदनमा सात सिट रहेको श्रम संस्कृतिले उपसभामुख पाउने निश्चित छ ।  आज दिउँसो ४ बजे सञ्चालन हुने प्रतिनिधिसभा बैठकमा उपसभामुख निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत हुनेछ । ज्ञानबहादुर शाहीले लामालाई उपसभामुख...
candidates election 2082