ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
उपसभामुखमा उम्मेदवारी दिएपछि रुबीले भनिन्: जिम्मेवारी सम्हाल्न सक्छु, देशको सेवा गर्छु
2082 General Candidates

उपसभामुखमा उम्मेदवारी दिएपछि रुबीले भनिन्: जिम्मेवारी सम्हाल्न सक्छु, देशको सेवा गर्छु

Inquiry Nepal Inquiry Nepal April 9, 2026 at 2:49 PM 59 views
प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दिएपछि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरले आफू जिम्मेवारी सम्हाल्न तयार रहेको बताएकी छन् ।...

प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दिएपछि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरले आफू जिम्मेवारी सम्हाल्न तयार रहेको बताएकी छन् । उम्मेदवारीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सधैँ देशलाई साथ दिने र देशको सेवा गर्ने बताइन। सञ्चारकर्मीले यति सानो उमेरमा पदीय जिम्मेवारी सम्हाल्न सक्नुहुन्छ भन्दै सोधेको प्रश्नमा उनले भनिन्, ‘म सक्छु। जिम्मेवारी सम्हाल्न सक्षम छु।’ ठाकुर २५ वर्षकी छन् ।

नीति नियमका कुरा, कानुन बनाउने कुरा, संवैधानिक पदको विषय जोड्दै प्रतिप्रश्न गर्दा उनले भनिन्, ‘म देशलाई सबैथोक गर्छु, सधैँ साथ दिन्छु।’

candidates election 2082