2082 General
Candidates
राप्रपाकी सरस्वतीद्वारा उपसभामुख पदका लागि उम्मेदवारी दर्ता
Inquiry Nepal
Inquiry Nepal
April 9, 2026 at 2:58 PM
49 views
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गरेकी छन् । (राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

candidates
election 2082