ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
उपसभामुखका लागि आज मनोनयन, भोलि शुक्रबार निर्वाचन
2082 General Candidates

उपसभामुखका लागि आज मनोनयन, भोलि शुक्रबार निर्वाचन

Inquiry Nepal Inquiry Nepal April 9, 2026 at 10:49 AM 46 views
काठमाडौं । काठमाडौंमा उपसभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता हुँदैछ। संघीय संसद् सचिवालयका अनुसार उम्मेदवारको अन्तिम सूची आजै दिउँसो साढे २ बजे प्रकाशन गरिनेछ भने भोलि शुक्रबार निर्वाचन हुनेछ। यसअघि प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन्। संविधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र फरक–फरक लिंगको […]

काठमाडौं ।

काठमाडौंमा उपसभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता हुँदैछ। संघीय संसद् सचिवालयका अनुसार उम्मेदवारको अन्तिम सूची आजै दिउँसो साढे २ बजे प्रकाशन गरिनेछ भने भोलि शुक्रबार निर्वाचन हुनेछ।

यसअघि प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन्। संविधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र फरक–फरक लिंगको हुनुपर्ने व्यवस्था भएकाले अब उपसभामुख महिला र फरक दलबाट चयन गर्नुपर्नेछ।

२७५ सदस्यीय प्रतिनिधिसभामा हाल ६ दलको प्रतिनिधित्व रहेको छ, जसमा रास्वपाको बहुमत रहेको छ। उपसभामुख चयनमा दलहरूबीच सहमति कसरी जुट्छ भन्नेमा चासो बढेको छ।

candidates election 2082