ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

उपसभामुखमा मनोनयन दर्ता हुँदै

Inquiry Nepal Inquiry Nepal April 9, 2026 at 10:17 AM 50 views
२६ चैत, काठमाडौं । उपसभामुख पदका लागि मनोनयन दर्ता हुँदै छ । संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ । प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ । भोलि शुक्रबार निर्वाचन हुनेछ । सभामुखमा यसअघि नै रास्वपामा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । अब उपसभामुख […]

२६ चैत, काठमाडौं । उपसभामुख पदका लागि मनोनयन दर्ता हुँदै छ । संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ । प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ । भोलि शुक्रबार निर्वाचन हुनेछ । सभामुखमा यसअघि नै रास्वपामा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । अब उपसभामुख…

candidates election 2082