ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

उपसभामुखको निर्वाचन २७ गते शुक्रबार

Inquiry Nepal Inquiry Nepal April 8, 2026 at 4:22 PM 73 views
सभामुख डोलप्रसाद (डीपी) अर्यालले उपसभामुख पदको निर्वाचनको लागि शुक्रबार मिति तोकेका छन् ।  आज बसको प्रतिनिधिसभाको बैठकमा अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढेर सुनाएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कृषि तथा पशुपक्षी र वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गरेकी थिइन् । अर्थमन्त्री डा. स्वर्णिम...
सभामुख डोलप्रसाद (डीपी) अर्यालले उपसभामुख पदको निर्वाचनको लागि शुक्रबार मिति तोकेका छन् ।  आज बसको प्रतिनिधिसभाको बैठकमा अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढेर सुनाएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कृषि तथा पशुपक्षी र वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ पेस गरेकी थिइन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२&rs...
commission election 2082