ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

एमालेको छलफलमा नोकझोक– फोटो खिचौं भनेपछि बादल र शंकर फायर !

Inquiry Nepal Inquiry Nepal April 7, 2026 at 6:40 PM 54 views
नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा 'बादल' तथा महासचिव शंकर पोखरेल र विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका नेताहरूबीचको छलफलमा नोकझोक भएको छ । गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले नराम्ररी पराजय भोगेपश्चात् एमालेमा नेतृत्व परिवर्तन गर्न दबाब दिँदै विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइएको छ । अभियान रोक्नका लागि कार्यवाहक अध्यक्ष थापा र महासचिव पोखरेलले दबाब दिएका नेताहरूले बताएका छन् । कार्यवाहक अध्य...
नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा 'बादल' तथा महासचिव शंकर पोखरेल र विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका नेताहरूबीचको छलफलमा नोकझोक भएको छ । गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले नराम्ररी पराजय भोगेपश्चात् एमालेमा नेतृत्व परिवर्तन गर्न दबाब दिँदै विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइएको छ । अभियान रोक्नका लागि कार्यवाहक अध्यक्ष थापा र महासचिव पोखरेलले दबाब दिएका नेताहरूले बताएका छन् । कार्यवाहक अध्यक्ष थापासँग संवाद गर्न पार्टी बुद्धिजीवी परिष...
parties election 2082