ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गर्न सांसद लामिछाको माग माग
2082 General Parties Update

बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गर्न सांसद लामिछाको माग माग

Inquiry Nepal Inquiry Nepal April 7, 2026 at 2:07 PM 66 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले बाँदर नियन्त्रणका लागि बन्ध्याकरण आवश्यक रहेको र त्यसका लागि बजेट विनियोजन गर्न माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद लामिछानेले नुवाकोट लगायतका जिल्लामा बाँदरले बालीनाली ध्वस्त पारेको भन्दै नियन्त्रणका लागि अत्यावश्यक देखिएको बताए । बाँदर नियन्त्रणका लागि बन्ध्याकरण अत्यावश्यक रहेको भन्दै [&#8230;]</p> <p>The post बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गर्न सांसद लामिछाको माग माग appeare...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले बाँदर नियन्त्रणका लागि बन्ध्याकरण आवश्यक रहेको र त्यसका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद लामिछानेले नुवाकोट लगायतका जिल्लामा बाँदरले बालीनाली ध्वस्त पारेको भन्दै नियन्त्रणका लागि अत्यावश्यक देखिएको बताए ।

बाँदर नियन्त्रणका लागि बन्ध्याकरण अत्यावश्यक रहेको भन्दै उनले बजेट विनियोजन गर्न माग गरेका हुन् । उनले मानव र जंगली जनावरबिच द्वन्द्व निम्तिएको भन्दै त्यसलाई रोक्न पनि बजेट विनियोजन गर्न माग गरे ।

The post बाँदर नियन्त्रणका लागि बजेट विनियोजन गर्न सांसद लामिछाको माग माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082