२० फागुन, धनकुटा। निर्वाचन सामग्री बुझेर मतदानस्थल पुगेका निर्वाचन कर्मचारीहरुले जिल्लाका सबै मतदानस्थलमा सर्वदलीय बैठक सम्पन्न गरेका छन् । धनकुटामा रहेका ११९ मतदानस्थलमा १६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन् । अस्थायी मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुनेछ । १८ गते नै मतदानस्थल पुगेर सूचना टाँस गरिसकेका निर्वाचन कर्मचारीहरुले मंगलबार सर्वदलीय बैठक…
2082 General
Parties
धनकुटाका सबै मतदान केन्द्रमा सर्वदलीय बैठक, मतदानस्थल तयार गरिँदै
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 7:35 AM
58 views
२० फागुन, धनकुटा। निर्वाचन सामग्री बुझेर मतदानस्थल पुगेका निर्वाचन कर्मचारीहरुले जिल्लाका सबै मतदानस्थलमा सर्वदलीय बैठक सम्पन्न गरेका छन् । धनकुटामा रहेका ११९ मतदानस्थलमा १६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन् । अस्थायी मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुनेछ । १८ गते नै मतदानस्थल पुगेर सूचना टाँस गरिसकेका निर्वाचन कर्मचारीहरुले मंगलबार सर्वदलीय बैठक […]
parties
election 2082