ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
2082 General Results Result

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

Inquiry Nepal Inquiry Nepal April 6, 2026 at 4:38 PM 53 views
<p>काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरिएको छ । मन्त्रालयले प्रवाह गर्ने सबै प्रकारका सेवा र सोको प्रक्रिया एवम् नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासोको सुनुवाइ र समाधान गर्न उक्त केन्द्र स्थापना गरिएको हो । उक्त ‘गुनासो व्यवस्थापन केन्द्र’मा मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित विषयका गुनासाहरू राख्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले [&#8230;]</p> <p>The post सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थ...

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरिएको छ । मन्त्रालयले प्रवाह गर्ने सबै प्रकारका सेवा र सोको प्रक्रिया एवम् नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासोको सुनुवाइ र समाधान गर्न उक्त केन्द्र स्थापना गरिएको हो ।

उक्त ‘गुनासो व्यवस्थापन केन्द्र’मा मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित विषयका गुनासाहरू राख्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

गुनासो व्यवस्थापनको कार्य गर्न उपसचिवको नेतृत्वमा अन्य कर्मचारी रहने गरी जिम्मेवारी तोकिएको र गुनासो व्यवस्थापन केन्द्रले गुनासाको सङ्कलन र वर्गीकरण गरी सम्बन्धित पदाधिकारीबाट सम्बोधन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

The post सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082