2082 General
Candidates
फ्याक्टचेक: रास्वपा उम्मेदवारले काङ्ग्रेसलाई समर्थन गरेको देखाउन सेतोपाटीको ‘फेक स्क्रिनशट’ प्रयोग
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 10:05 PM
41 views
काठमाडौँ । बुधबार सामाजिक सञ्जाल फेसबुकमा ‘दिल घर्ती मगर’ नामका प्रयोगकर्ताले समाचारको ‘स्क्रिनशट’ जस्तो देखिने एउटा तस्बिर पोस्ट गरे । उक्त पोस्टमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ-१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठकले नेपाली काङ्ग्रेसका उम्मेदवारलाई समर्थन गरेको देखाइएको छ । तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त पोस्ट मिथ्या रहेको पुष्टि भएको छ । सेतोपाटीले प्रकाशन नै नगरेको समाचारलाई एडिट गर...
काठमाडौँ । बुधबार सामाजिक सञ्जाल फेसबुकमा ‘दिल घर्ती मगर’ नामका प्रयोगकर्ताले समाचारको ‘स्क्रिनशट’ जस्तो देखिने एउटा तस्बिर पोस्ट गरे । उक्त पोस्टमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ-१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठकले नेपाली काङ्ग्रेसका उम्मेदवारलाई समर्थन गरेको देखाइएको छ । तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त पोस्ट मिथ्या रहेको पुष्टि भएको छ । सेतोपाटीले प्रकाशन नै नगरेको समाचारलाई एडिट गरेर हुँदै नभएको भ्रामक सूचना फैलाइएको हो । दाबी ...
candidates
election 2082