2082 General
Candidates
राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
April 6, 2026 at 3:09 PM
38 views
राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित बनेकी छिन् । आज बसेको राष्ट्रियसभाको बैठकबाट भण्डारीलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । राष्ट्रियसभामा सहभागी रहेका दलहरूबीचको सहमतिअनुसार उपाध्यक्षमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल प्रस्तावक र नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी न...
राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित बनेकी छिन् । आज बसेको राष्ट्रियसभाको बैठकबाट भण्डारीलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । राष्ट्रियसभामा सहभागी रहेका दलहरूबीचको सहमतिअनुसार उपाध्यक्षमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल प्रस्तावक र नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सां...
candidates
election 2082