ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी​ निर्विरोध निर्वाचित

Inquiry Nepal Inquiry Nepal April 6, 2026 at 3:09 PM 35 views
राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित बनेकी छिन् ।​ आज बसेको राष्ट्रियसभाको बैठकबाट भण्डारीलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो ।​ ​राष्ट्रियसभामा सहभागी रहेका दलहरूबीचको सहमतिअनुसार उपाध्यक्षमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल प्रस्तावक र नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी न...
राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित बनेकी छिन् ।​ आज बसेको राष्ट्रियसभाको बैठकबाट भण्डारीलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो ।​ ​राष्ट्रियसभामा सहभागी रहेका दलहरूबीचको सहमतिअनुसार उपाध्यक्षमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल प्रस्तावक र नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सां...
candidates election 2082