ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

सरकार गठन भएको ९ दिनमै संसद्‌बाट राप्रपाले माग्यो बालेनसँग जवाफ

Inquiry Nepal Inquiry Nepal April 6, 2026 at 1:39 PM 31 views
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले १८५ मिलियन डलर ऋण स्वीकार गर्ने सरकारको निर्णयमा प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको आजको विशेष समयमा बोल्दै उनले कुन संसदीय समिति वा आवश्यक्तामा ऋण लिएको हो ? जवाफ दिन सरकारसँग माग गरिन् ।  यसको आवश्यक्ता किन पर्‍यो ? सरकारले सदनबाटै जवाफ दिनुपर्ने उनको भनाइ छ ।  आइतबार बसेको मन्त्रिपरिदष् बैठकले डिजिटल नेपाल ट्रान्फर्मेसन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको थियो ...
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले १८५ मिलियन डलर ऋण स्वीकार गर्ने सरकारको निर्णयमा प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको आजको विशेष समयमा बोल्दै उनले कुन संसदीय समिति वा आवश्यक्तामा ऋण लिएको हो ? जवाफ दिन सरकारसँग माग गरिन् ।  यसको आवश्यक्ता किन पर्‍यो ? सरकारले सदनबाटै जवाफ दिनुपर्ने उनको भनाइ छ ।  आइतबार बसेको मन्त्रिपरिदष् बैठकले डिजिटल नेपाल ट्रान्फर्मेसन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको थियो । त्यसैगरी दिगो र समावेशी परियोजनाका लागि...
parties election 2082