2082 General
Election
सुशासन नयाँको चरित्रमा होइन, पुरानाको खेदोमा खोजिँदै छ : शंकर पोखरेल
Inquiry Nepal
Inquiry Nepal
April 6, 2026 at 9:19 AM
64 views
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ राजनीतिक शक्तिहरूको सुशासनको नारा केवल चुनाव जित्ने मेलो मात्र भएको टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले निर्वाचनका बेला नयाँले देश बनाउने र सुशासन ल्याउने भन्दै ठूलो हल्ला गरिए पनि अहिले व्यवहारमा त्यस्तो नदेखिएको बताएका हुन् । अहिले सुशासन नयाँको चरित्रमा होइन पुरानाको खेदोमा खोजिएको उनको भनाइ छ । 'चुनावका समयमा नयाँले सुशासन ल्याउँछ, देश बन्छ भनेर हल्लीखल्ली नै भो। अहिले सुशासन नयाँको चरित्रमा ह...
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ राजनीतिक शक्तिहरूको सुशासनको नारा केवल चुनाव जित्ने मेलो मात्र भएको टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले निर्वाचनका बेला नयाँले देश बनाउने र सुशासन ल्याउने भन्दै ठूलो हल्ला गरिए पनि अहिले व्यवहारमा त्यस्तो नदेखिएको बताएका हुन् । अहिले सुशासन नयाँको चरित्रमा होइन पुरानाको खेदोमा खोजिएको उनको भनाइ छ । 'चुनावका समयमा नयाँले सुशासन ल्याउँछ, देश बन्छ भनेर हल्लीखल्ली नै भो। अहिले सुशासन नयाँको चरित्रमा होइन पुरानाको खेदोमा ...
election
election 2082